Posted by: hetterika!! March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ह्याँ त कस्तो मजा भै रा र च, आज निश पाट पनि देखा परेच, त्यो पनि तना चुँडेको चप्पल ला'र। तर जे भए नि यो गामको जिम्माल बुडाको एकलौटो भाञ्जो त मै हो है। हिजो निशेलाई ले'र बुडाकाँ गा'को, बज्जेले त्यो सुतरीले बाँधेर राख्या चप्पल पनि छोडेन, तेइ सुतरी पनि चुँडेर खोस्टा ले बाँध्नु परेच, भयो अब। जम्मैले यो गोल्टिन को बट्टाको रउसी देखाउँचन, आफुलाई भने खोयाबिर्केको याद आउन थाल्यो, बरु म त तमाखु सल्काउन गएँ। चित्त देखी मात्रै हैन पित्तको थैली देखी नै नमस्ते है सप्पैलाई!
Read Full Discussion Thread for this article