Posted by: world_map March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ठूलु, तिमी सफ्ट ड्रींक पिउ न त, हुन्न? ;) हाहा, भउतेले हँसायो। :D नमेलाइ पून्टेदाइले बाँधेर राखेका रे? :O निश बुरो, हुन्छ टिस्टा तरेपछि टेलिफोन हानम्ला। ए जिम्माल बाऽऽऽ लौ नमेलाइ पून्टेदाइको चंगुलबाट छुटाउन जानु परोऽऽऽ। :P
Read Full Discussion Thread for this article