Posted by: gwanche March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ मलाइ त था छैन, मेलाँ म: म: पाइन्छ कि पाइँदैन, मलाइ त चित्रेले निम्तो पठाको हो। मैले चित्रेलाइ आ वा गरेर सोधि पठाछु, जवाफ देला नि। तर म: म: खान नपाए नि के भो र, अरु नै कुरा खाम्ला अनि बेलुका घर फर्केसि मजाले आफै म: म: बनाम्ला, रमाइलो गर्दै खाम्ला हुन्न र? मलाइ जिम्माल हजुरबाले भन्नु भको तपाइले खतरा म: म: बनाउनु हुन्छ रे, जमानाँ सबितालाइ तपाइले आफ्नै हातको म: म: ख्वार पट्याउनु भको रे! हाम्पनि चाखुम् न तपैको हातले बनाको म: म:! अनि सान्नानि, कैले फर्केउ त तिर्था'ट, हाम्लाइ प्रसाद ल्याको छ होला नि? कि तेइ केख हो प्रसाद? यसपालि तिम्रो हजुरबा र जिम्माल हजुरबाको झगडा परो कि क्या हो, जैले नि दुइटै बुढाहरु सँगै तिर्थ जान्थे, यसपालि त जिम्माल बुढा गएनछन त!
Read Full Discussion Thread for this article