Posted by: world_map March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! पून्टेदाइ नि आउनुभा'रैछ हिजो, साह्रै बिजी जस्तो छ, एक वाक्य मात्र बोल्नुभएछ। अनि तितौरीको पनि बर्डे हो र? यो दादा सही लेख्या हुन् कि मास्टर्नी दिदीले भन्नुभा' जस्तै झोल पदार्थ सेवन गरेर लेख्या हुन्? झिल्के दाइ, धर्यै गर समयले बिस्तारै सबै घाउ निको पारिदिन्छ। ठूली, सन्चै छ तिमीलाइ? ग्वाँचे, ल जमुम् जुमम् विकेन्डमा। भोलि त याँ सेन्ट प्याट्रीक डेको जात्रा छ, घुम्न जानु पर्छ बजारमा, जाने भए आम् क्यारे। :)
Read Full Discussion Thread for this article