Posted by: gwanche March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
सप्पैलाइ मैले नि सुक्रबारे न्यानो अविवादन टक्र्याए है ! ठुलिको जन्म दिन रे.........कैले ? कुरो गर्‍यो कुरो कै दु ख, केइ था भा हैन । केख नि काटीवरी खाइ सकेछन्, यस्सो एउ टुक्रो हाम्लाइ नि राख्या भे हुन्थो । जे होस ढिलइ भई नि जन्म दिनको धेरै धेरै शुभ कामना छ ठुलि, अझै ठुलि ठुलि हुनु, तिम्रो नाम जस्तै किर्ती नि ठुलो ठुलो होस्, चारइतिर फैलियोस्, तिम्रो प्रसन्सकहरुको भिंडबाट नाक फुलाएर 'त्यो त हाम्रइ चौतारीको ठुलि हो त नि' भन्न पाइयोस ! अनि तिरुको नि बड्डे हो र, खै के खै के बुझ्नै सकिएन, कुरो बुझीसक्दा बिलेटेड बड्डे विस पो दिनु पर्ने हो कि ? अनि गाम्ले हो, विकएन्डाँ पिलान के छ, जम्ने होइन ?
Read Full Discussion Thread for this article