Posted by: Yahoooooo March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
जदौ !! शुक्रबारे जदौ !! ए ठुलीको जन्मदिन पो रहेछ?सार्है ढिला भैएछ । लौ ठुलीलाइ जन्म दिनको शुभकामना । बल्ल लामो श्वास फेर्न पाइयो । आज ता शुक्रबार । के छ गाउले हो पिलान ??
Read Full Discussion Thread for this article