Posted by: miss_ me March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
लौ न मेरी प्यारी बुइनी(ठूली) जन्मेको पनि ४ दिन भैसकेछ...मलाइ त पत्तै थिएन:( ल अब त तोते बोल्न नि थालिसकिनहोली । 'ढिलै भएनि धेरै धेरै शुभ-कामना नानू अब आउने दिनहरु खुशी र उमंगले भरिऊन'!' जादाजादै सप्पैलै नमस्ते है। अनि देवरजी, हजूर लै 'डाउटर'(डक्टर'साप) ले के भन्नु हुनछ नि ?:) :) Dr.- 'भउते अब तिमी -तउते(सानो) भयो डाइपर लाउनु पर्छ है ' :P ल म भागे है देवरजीलाई गाली गर्न बेर लाग्दैन शुभ-रात्री
Read Full Discussion Thread for this article