Posted by: Swatantratagaamy March 15, 2007
which is ur best nepali Ad??
Login in to Rate this Post:     0       ?        
रेडियो नेपाल छोरी: आमा आमा, हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो? आमा: उस्तै उस्तै हो बाबा । नेपाल टि भि अब तिमी चार महिनाको भयौ, अब तिमीले सेरेलेक्स्........... अरु यादै भएन छोरा: बाबा बाबा, भोक लाग्यो भोक लाग्यो सन्तोष पन्त: एक छिन पख (दराजहरु खोल्दै तेल निकाल्दछ) छोरा: होइन होइन सन्तोष पन्त: के त? छोरा: मामुले त सधै अरुण तेलले पकाइसिन्छ....... कृष्ट्री के.सी.ले अभिनय गरेको गोरखकाली टायर राम्रो गुड्छ सरररर... अनि खै कस्ले हो कुन्नि राउन्ड किक् दिएको बलवान छाप खैनिको कामरसियल
Read Full Discussion Thread for this article