Posted by: hetterika!! March 15, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, आर्को गीत नि राख्न त हुन्तो, मैले सुनेको छ जस्तो त लाएन। कल्ले गाका हुन कुन्नी था पाए एसो यताउति हेर्न सजिलो हुन्तो। जानाकारी पाम न! लौ ठुली झन ठुली भईचन, थाहै भएन नि त, ढिलै भएपनि जन्मदिनको शुभकामना है। यो चित्रे पनि बेलाँ केई सम्झिने हैन, क्यार्नु र! :P
Read Full Discussion Thread for this article