Posted by: world_map March 15, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ठूलीलाइ ढिलै भए पनि जन्मदिनको शुभकामना है! सरी, चार दिन ढिलो भएछ।अर्को गाममा एकजनाले १५ दिन ढिला भएको कुरा गरेको सुनेर पो झल्यास्स सम्झें। तिम्रो जीवनमा सँधै खुशीयाली छाओस्। ठूलीलाई जन्मदिनको शुभकामना!!! :) :)
Read Full Discussion Thread for this article