Posted by: world_map March 15, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
दादाकोमा त रात परि नै सक्यो नि, झन् यस्तो गीत सुनेपछि त महारात पर्ने होला। :P मैले पुरानो यौटा कविता सम्झें, तर कति लाइन त भुलिसक्या रैछु। तरकारीको सभा तरकारीको सभा बस्यो फर्सी सभापति खुर्सानीले भाषण गरे पीरो भयो अति रामतोरिया बोल्दाखेरि चिप्लो भयो कुरा .....................साह्रै साना लुरा आलु डल्ले पल्टिएर भुइँमा गुड्न थाले भुँडे गोलभेंडा थिचिएर अचार बनिहाले मौका छोपी लौका पस्यो घिरौंला हेरी हल्ली बस्यो पाकीथाकी सभापति भुइँमा भुंग खस्यो :) :D
Read Full Discussion Thread for this article