Posted by: miss_ me March 15, 2007
Login in to Rate this Post:
0
?
त्यहि त भन्या रामाइलो अर्न छोडि का'ट फेरी के के न भा'होला अस्तो गित ल्याइदिने के राहुलदा ले पुनि ..उसोत मलाई नारायणगोपाल कुनै कुनै गित असाध्यै मनपर्छ तर दादाले भन्या अस्तो यस्ता अध्याँरागित चै हैन है
हैन दादा हजूरकाँ त रात पर्यो होला नि :)