Posted by: Rahuldai March 15, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ढिलै भए नि म पनि आएं। तारेमाम्, मन्तयक ला? मर्निङ् वाक् भन्दै चौतारि बाट् वाक् गर्न भएन भन्ने मेरो गुनासो छैन। नारयणदाइ गीत् एका बिहानै कुन् चाहि लाहुरेले घन्काए छ, आफ्नो त मुटु नै छोएछ। झरेको पात झैं भयो उजाड् मेरो जिन्दगि निभेको दीप झैं भयो उदास् मेरो जिन्दगि
Read Full Discussion Thread for this article