Posted by: nepalean March 15, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ल त म आज सब भन्दा चाडै मर्निङ वाकमा आको । साच्चै मैले रातेको पोस्ट त देखिन, तर कस्तो अचम्म रातेले मेरो नाम पनि लिनी म टुप्लुक्क आइपुग्नि भको । रातेले सबै कुरा पोखेकेरे, मेरो नि तेइ गुनासो छ। यसो चौतारी रुग्नी त ठुल्दाइ मात्र भो जस्तो छ। ठुल्दाइको काम त किरा धपाउनि रैछ के रे । ल यसो हाम्रा धान खेतका किरा पनि धपाइ दिनु पर्यो, सधै दुख दिन्छन भन्या गुभो खाएर। अनि बिवस, हरि, चना,ग्वाचे, डल्ली,ठुली सबैलाइ मेरो ठुलो नमस्ते ।
Read Full Discussion Thread for this article