Posted by: nepalean March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हराएका गाम्लेहरू हाम्रो प्यारो चौतारीबाट हराए धेरै गाम्ले भरिभराउ हुन्थ्यो पैले रमाइलो गर्थ्यौं हाम्ले हो हो कता गए सप्पै जना ? झन ५०औ चौतारी मनाउने बेलामा चौतारी भरी भराउहुनु पर्ने सट्टामा कता लाखा पाख लागे ? ल चित्रे सप्पैको खोजी लगाउ ?
Read Full Discussion Thread for this article