Posted by: ratamakai March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नमस्कार साझाका सम्पुर्ण आफन्तहरुलाइ, अरु हराएपनि म चाँही हराउदिन है, बिहान बिहान मोर्निन वाक मा त आउछु नि । अरु बेला तेती फुर्सद हुँदैन । अनि राहुलजी को अनुसन्धान कस्तो हो हाम्ले पनि जान्न पाए हुन्थियो । हाम्रो निर्देसक नमे कता बेपत्ता हो, बिजी हो कि । लौ है चौतारी का बुडा हरु कता बेपत्ता, रमाइलो गर्न आउन पर्‍यो । नेप्चे नेप्चि, डाउडर्नि नानि पनि देखिन छाडे। गाले भाइ, स्वस्तानि सकिएपनि चौतारि त छ नि , किन माया मारेको हो येति साह्रो। नेपाल् मा भएका मित्र हरुले अपडेट गर्दै गर्नु, ल चेलिबेटि बिना चौतारि खल्लो भयो रे ल, आउनु पर्यो।
Read Full Discussion Thread for this article