Posted by: vivasg March 14, 2007
Merosansar's Umesh Shrestha life under Threat
Login in to Rate this Post:     0       ?        
खबर दार ! पवित्र नेपाली आमा समान को साझा भुमीमा भुक्ने मन्डलेहरु हो । भुस्याह कुकुरले गल्लिमा ढुकेर मानब लाइ टोके जस्तै दाउ हेर्ने अबसरबादी राष्ट्रघातीहरुहो चहे जुन सुकै प्रकार को मान्छे होस्, उमेश ले कम से क केही त गरेको छ तिमीहरुको भन्दा । किन मर्न खोज्छौ उसैको प्रगती देखेर । तिमीहरु मन्डलेहरुको मृत्यु होस् त को आउछ मरेको लाश उठाउँन ? ? ? कम से कम उमेश को पछाडि त २-४ जना लोकतान्त्रबादी नेपाली त छन्, सहयोग को लागि ।
Read Full Discussion Thread for this article