Posted by: MR_TRUTH March 14, 2007
Merosansar's Umesh Shrestha life under Threat
Login in to Rate this Post:     0       ?        
खै ! त्यसले पनि ताना साही रुप मै ब्लग चलाऊछ । जसले ब्लग कमेन्ट लेख्न चाहन्छ पहिला उसक्कै अनुमती लिनु पर्ने रे । अनि उनलाइ गाली गरी लेख्यो भने सारा दुनियाँलाई नै ip address ,user नाम् देखाएर गुहार गर्छन । त्यसले पनि त अर्काको ज्यान खतरा पार्ने काम गरेको छैन त? मोरोलाई ब्लगको माने नै थाहा छैन । भा राभुरिले लोकतन्त्र चलाएको जस्तो । ज्यानको धम्की चै कदापी उचित हुँदैन कुनै तर्फबाट पनि, तर कुरा हेर्दा बलुन फुटाएको जस्तै लाग्यो ।
Read Full Discussion Thread for this article