Posted by: Digital_sangalo March 14, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हर्केले उल्लू बनायो
हरिद्वार घुमिसके पछि हर्के मुम्बैइ शहर पुग्यो । त्यहाँका ठूला ठूला घर हरु देखेर छक्क पर्दै हर्के त्यस घरको तल्लाहरु गन्न थाल्यो । त्यत्तिकैमा एउटा मान्छे आएर सोध्यो-“ के गरेको?”
उसले भन्यो- घर को तल्ला गनेको,
त्यस मान्छे ले ठगिहालौ भनेर भन्यो- “यहाँ त तल्ला गनेको पनि पैसा पर्छ, एक तल्ला गनेको १ रुपैया, कति तल्ला गन्यौ? “
हर्के ले १२ रुपैया दिदै भन्यो-“१२ तल्ला गनें ।“
त्यो मान्छे पैसा लिएर गयो अनि हर्के मक्ख पर्दै भन्छ- “नराम्रो सँग उल्लू बनाएं आज यसलाई, २१ तल्ला गनेर १२ रुपैया मात्र दिएँ ।“
More on
www.sangalo.be