Posted by: chanaa_tarkaari March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हा हा हा ठुल्दाइ, धन्नेबाद है । अर्को गाममा मुक्का हान्देको मा । अनि माथिओ टिप्पणि हेरेसि ठुल्दाइ ह्वाँ हाउँरो देशाँ ताउक्याँ ब्यानदेखुन उमाल्या' च्या पिउनले ल्या'र "ल माडसाप च्या" भनेर ल्याइदेसि "ह टिम्ले च्या ल्याउन धिला गरेर आज फाइल पल्ताउनै मन लाएन, किन नि धिला?" भनेर ङिच्च हासेर अनि तेइ च्या सुरुप्प सुरुप्प सुर्कदै टिप्पणि लेख्ने शाखा अधिकृतको याद आयो । राजमति कुमति जिके व:सा पिरति हाय बाबा राजमति चा
Read Full Discussion Thread for this article