Posted by: Rahuldai March 14, 2007
Merosansar's Umesh Shrestha life under Threat
Login in to Rate this Post:     0       ?        
मैले न बुझेको कुरो----- १-ज्ञानेको बिरोध गर्नु वा भण्डाफोर गर्नु बराबर= चोर नेताको समर्थन गर्नु, कसरी हुन्छ? प्रमाणित् गर्नु होस्। २- उमेश् जी भन्ने जो सुकाइ होस्। कसैले ज्यान् मार्छु भनेको छ भने त्यो गलत हो कि होइन? ३- लोकतन्त्रको जिन्दाबाद् के हामी जनताले भन्न न पाउनु? भन्ने बित्तिकै माओबादि को कार्यकर्ता हुने?
Read Full Discussion Thread for this article