Posted by: world_map March 14, 2007
Login in to Rate this Post:
0
?
हरि, मेरो ठीकै छ, तिम्रो नि?
ग्वाँचे माया पिर्तीमा फसेको रे? होला होला, पक्कै होला। ल ग्वाँचे लेख आफ्नो पिरेम कहानी। ;)
साँच्चै अचेल जिम्माल बूढा कता हराए? कहीं षोडशी जिम्मालनीसँग घुम्न त गएनन्? :P
आजकल चौतारीबाट थुप्रै महानुभावहरू हराउनुभा'छ। अब जासूसी गरेर पत्ता लाउनु परो कि क्या हो? :)