Posted by: gwanche March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
आपुइ के भन्या होला हरिले, माया पिर्तिमा फसेउ कि भनेर सोधेर ल्याएछ! काँ'ट काम नपाएर माया पिर्तिमा फस्नु यार, कामको चटारोले फसायो याँ त । बरु तिम्रो के छ नि, जिम्माल हजुरबा त भन्जा बुहारी भित्र्याउने भए भनेर फुरुङ छन रे, के हुँदैछ, अपडेट गरुम न!
Read Full Discussion Thread for this article