Posted by: Dalli Resham March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ल सबै लाइ मेस्तेते फर्काए है। चित्रे फुच्चे भाइ त थुलो भयो प्री- स्कुलमा नि जान्छ। अब केहि समय पछि मस्टर्नि नानिको स्कुलम भर्ना गराउनु पर्ला। त्यो के चौतारिको स्कुलमा यसो नेपलि पनि सिक्छ होला।
Read Full Discussion Thread for this article