Posted by: Rahuldai March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, मन्तयक ला ? बडा रमाइलो भैराख्या रैछ, हाउरो चौतारीमा । आज भोली म पनि बिजी ल जा अलिकति जिन्दगीलाई कृक्रेट्मा, साझा मा, चौतारीमा र थोरै जाँच र अनुसन्धान मा बांडेको छु । झिल्के ले के भाषा मा के सोधेको को मेसो पाइन । औरेजी त न बुझ्ने बुढालाई कुन जातिको गाइ खाने भाषा पर्‍यो ? गाउले भाखामा स्पष्ट पार ।
Read Full Discussion Thread for this article