Posted by: gwanche March 14, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
झिल्के, मैले नि दुई हात जोडें है ! यस्तै हो साथी जिन्दगी, के गर्छौ, गाह्रो त पक्कै हुन्छ तर हरेस खानु हुन्न, यो क्षणलाइ नि कुनै रचनात्मक कार्यको लागि उपयोग गर्न सकिन्छ भन्ने मेरो मान्यता छ क्यारे । पिर न गर यार, जे हुन्छ राम्रैको लागि हुन्छ हैन र ?
Read Full Discussion Thread for this article