Posted by: hetterika!! March 13, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
गुन्टे मोरो नि कत्रो भै सकेच! ठुली संग नाच्ने रे! गुन्टे, मास्टर्नी दिदी, ठुली, निले सप्पै सञ्चै त होला नि, निले लाई किर्केट देखाईदेकोमा धन्नेबात है ;) धेरै हेर्न त पा हैन, बेला बेलाँ चियाउन भा को छ।
Read Full Discussion Thread for this article