Posted by: world_map March 13, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नेप्चे, ज्योति, मास्टर्नी दिदी नमस्ते! ज्योतिको गीत मैले ईन्ज्योइ गरें, धन्यवाद। कति कुरा नभनेर नै मीठा, मीठा हुन्छन्..... :) मास्टर्नी दिदी, त्यो गीत मसँग छैन त। :( ठूली कता गई आज नमस्ते मात्र भनेर? :)
Read Full Discussion Thread for this article