Posted by: miss_ me March 13, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
यामे, नमे, ठूली, , nVidia, हरी, थाप्ले, चतुरे,चित्रेभाइ , नेप्चेभाइ राहुलदा.ज्योती सबैलाइ सन्चैहोला के रे ल ह्या त गितको कुरो भैरा'रैछ । तारा देवीको प्राय: सबै गित कर्णप्रियनै छन । मैले मनपर्ने गित नि भन्दिहालुम न त 'हिमश्रींखलालाइ लालीले छोयो' ..... खुब मन पर्छ , हजूर हरु कसैसंग छ ?? :)
Read Full Discussion Thread for this article