Posted by: kishnekale March 12, 2007
पारष को सडयन्त्र भन्डाफोर
Login in to Rate this Post:     0       ?        
If there was proof then why are they taking this long???? ढिलो गर्नु को अर्थ प्रमान् तयार् गर्नु हो ।।।भयेको चिज् अगाधि देखाउन समय चहिदैन।।।हैन प्रमाण तयार गर्न...tampering लाई अरु टाईम चाँहीएको हो भने त क कुरा भो र.... if at all they come out with genuine stuff as proof राजा र राजकुमार दुबै देखिनु पर्छ...both should be seen ordering some thing that maoists claim at this point...killing ko अर्डर दिदै गरेको proof ...nothing less....कम्प्युटर ले fabricate गरेको blurry द्रीश्य देखाएर जनता झुक्कने दुशाहश् माओवादी ले नगर्दा हुन्छ।
Read Full Discussion Thread for this article