Posted by: pire March 12, 2007
मधेसीको तुङ्गा
Login in to Rate this Post:     0       ?        
सब मधेसीलाई पनि बिहार पठाएर तराई जँग बहादुरले शिकार खेल्ने बेलाको जस्तो जँगल बनाउनु पर्‍यो। पहिला देखिनै पहाडका शासकले शिकार खेल्ने ठाउँ थियो तराई, बेकार मधेसीलाई ल्याएर बस्न दिएर हाम्रो पालामा किचकिच भयो। औंला दिदा डुडुलो निल्ने जात छ बिहारीको।पहाडियाहरुलाई बेलाबेलामा गएर शिकार खेल्ने पार्क बनाउनु जरुरत छ, त्यसैले नि तराईबाट मधेसीलाई झट्टै धपाउनु पर्ला जस्तो छ। यिनीहरुको त मामाघर पनि उतै छ, अझ जग्गा, घर पनि उतै छ। थारुहरु र चेपाङहरु मात्र त हो रियल बासिन्दा यहाँको। उनीहरुको नाममा राजनीति गरेर खान खोज्याछ उपेन्द्र यादवले। यिनीहरुलाई फिर्ता पठाइदिएपछि उता बस्न पनि सजिलो छ, नातागोता पनि उतै, भाषा पनि हिन्दि राष्ट्रभाषा चाहिएकै हो उतै छ। जताबाट आएको हो मधेसीहरु, उतै पठाइदिम।
Read Full Discussion Thread for this article