Posted by: world_map March 12, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ र नानू जी लाइ नमस्ते! के छलफल गर्ने खै, मेरो त दिमागमा केही आउने हैन अचेल, व्यस्तताको कारणले. केही सोच्न नभ्याउँदै काम परिहाल्छ फेरी, के गर्नु. चियायो बस्यो, अलि अलि बोल्यो, त्यति हो.
Read Full Discussion Thread for this article