Posted by: jay_janmabhumi March 12, 2007
Login in to Rate this Post:
0
?
I am two hunderd percent agree with rahul bro....
जसले नारीको किनबेच गर्छ, तेसले सीताको के नाम लिनु । जसले शान्तिको बाटो नरोजेर रगतको खोलो बगाउन खोज्छ, उस्ले बुद्धको नाम लिनुको कुनै औचित्य हुँदैन ।
So karna bhaiya,
ति पवित्र नामहरुलाइ दुषित नपारेको नै राम्रो होला ।