Posted by: nimjung March 12, 2007
Bahunists and Bahunism: Caretakers of Nepal’s Feudal Tradition
Login in to Rate this Post:     0       ?        
more comments __________________________ बद्रि पहाडि (01:57:55) : “हाम्रा नेपाल का मौलिक धर्म-सन्स्क्रिति लाइ बिदेशि जाल बाट बचाऔ” नेपालि दाजु भाइ दिदि बहिनि हरु आज २१सौ शताब्दि मा हाम्रो नेपाल को यौटै मात्र बचेखुचेको सम्पत्ति हाम्रो मौलिक सन्स्क्रिति हो! सबै जनजाति हरु एकै हुन र हामि बाहुल्यता मा बिश्वास गर्ने हज्जारौ बर्श देखि धार्मिक सहिश्णुता को सफ़ल अभ्यास गर्दै आयेका छौ यस्मा हामि आफ़ै भित्र एक् अर्का लाइ धर्म सम्बन्ध मा गालि गलौच गरेर अधिनायक बादी बिस्तारबादी मुसलमान र क्रिस्चियन धर्म लाइ नेपाल मा नभित्राऔ! नेपाल हिन्दु रास्ट्र हो जहा ओम् कार परिवार सदा सदा शान्तिपुर्वक रहदै आयेका छन् अरुकुरामा त हिन्शा भयो भयो, यो यौटा धर्म सम्बन्ध मा नेपाल शान्त रहदै आयेको मा यहा किन “शिया र सुन्नि,अनि क्रिस्चियन र यहुदि” को कहिल्यै नसकिने गोला बारि बर्साउने? बाहुनबाद को बिरोध आततायि ग्यानेन्द्र मै सिमित हो भन्ने त मलाइ भन्नु केहि छैन, किनकि पापि को नाश हुनै पर्छ तर यो हिन्दु धर्म बिरोधि अभियानको लागि क्रिस्चियन मिसिनरि हरु ले चलायेको शुरुवात हो भने हामि सावधान हुनु अति जरुरि छ; यो जातिबाद को नारा लगायेर हिन्दु धर्म लाइ क्रिस्चियन धर्म सग साट्ने साम दाम दण्ड भेद निति हो भन्ने मा धेरै शन्का गर्नु पर्छ जस्तो लाग्दैन मलाइ! तेसैले यो अन्धबिश्वासि क्रिस्चियन र मुसल्मान धर्म नेपाल पसेर भोलि हुने अशान्ति र धार्मिक लडाइ को लागि हामि समय मै सतर्क हुन अति जरुरि छ! याद राखौ यि बिस्तारबादी धर्म हरु को पहिलो निशाना जन-जाति हरु नै हुन्! १. अन्ग्रेज हरु ले जहा जहा पाइला टेके त्यहा का आदीबासी हरु लाइ या त निर्मुल पारेर मारे या तिनिहरु सबै लाइ क्रिस्चियन् धर्म मा परिवर्तन् गरे, अहिले कुनै पनि क्रिस्चियन् मुलुक मा आदीबासी भन्ने नामो निशान् समेत छैन २. १-२ शय बर्श अघि मात्रै अमेरिका, अस्ट्रेल्या, क्यानडा, साउथ अमेरिका देखि अफ़्रिका का दक्षिणि भाग हरु, र पुर्व मा इण्डोनेशिया सम्म क्रिस्चियन बाहेक का अरु धर्म् लाइ नामो निशान पारेर आदी बासी हरु लाइ या त दास मा परिणत गरेर् क्रिस्चियन् बनाइयो, या लाखौ को सन्ख्या मा मार्ने काम् भयो ३. मुसल्मान् हरु ले सातौ शताब्दि देखि दक्शिण भारत मा अफ़्घानिस्तान् देखि भारत सम्म् लाखौ को सन्ख्या मा आदीबासी हरु को बहु सान्स्क्रितिक् परम्परा र बिश्वास लाइ निर्मुल पारी, बयस्क लोग्ने मानिस हरु लाइ मारि उनिहरु का स्त्रि र बच्चा हरु लाइ दास बनायेर मुसल्मान् मा परिवर्तन् गरे ४. आज जनजाति हरु भनेको नेपाल मा बाहेक भरत मा पनि मासिदै गयेको छ; कसरि यो जनजाति हरु हज्जारौ बर्श् देखि सुरक्शित रह्यो? किन भने यो सबै हिन्दु धर्म को लचकता ले गर्दा हो ५. ब्रह्मण भनेको कर्म ले प्रमाणित गर्ने कुरा हो, यो भनेको आध्यात्मिक चिन्तन हो; कुनै पनि सम्प्रदाय को मानिस् ब्रह्मण हुन सक्छ ६. नेपाल को ब्रह्मण बाद वा बाहुन बाद भन्ने तत्व को अस्तित्व छैन, हो, “चाकरिबाद, शडयन्त्रबाद, भ्रस्टबाद चाकरि बाद” भन्ने चाइ छ, र यो भनेको राजाको चाकरि गर्ने मानिस को पर्यय बाचि हो, यो कुनै जात बिशेश होइन, यो शडयन्त्रबाद, भ्रस्टबाद चाकरि बादका नमूना हरु भनेका निरन्जन थापा, पशुपति भक्त महर्जन, बुद्दिमान तामाग, किर्ति निधि बिस्ट, काजि मान कन्दन्ग्वा, पिटर गिरि, लक्श्य बहादुर गुरुग, बद्रि मण्डल, टन्क ढकाल, जगत गौचन, डी बी लामा, कमल थापा आदी आदी हुन्; यस्मा सबै जात-जाति छन्! ७. जन्म ले माथिका मानिस जे भये पनि यिनै लाइ भने हुन्छ जे बाद भने पनि! यिनिहरु हुन् “जनताको शत्रु बाद” ८. यदी बाहुन बाद् भनेर “आध्यात्मिक मार्गि” पुजा पाठ मा लागेका बाहुन हरु (जाड खाने, अशुद्ध् मान्श भक्श्यण गर्ने, भ्रस्ट ब्रह्मण बाबु आमा को सन्तान बाहेक्) लाइ भनियेको हो भने नेपाल को आध्यात्मिक पतन को पराकास्ठा भयो भने हुन्छ ९. सच्चा आध्यात्मिक ब्राह्मण हरु ले नेपाल मा कहिले पनि शाशन गरेनन् किनकि हाम्रो धर्म मा पुजारि को भुमिका शक्तिशालि हुदैन; धर्म मा असिम सहिश्णुता भयेका ब्यक्ति कुनै आध्यात्मिक तानाशाहि हुदैन (compared to Christian and Muslim extremists) १०. क्रिश्चियन् हरु को पादरि भनेको राजनैतिक नेता, अत्यन्त धनि सामन्त बर्ग हुन्छ भने हिन्दु धर्म को पादरि भनेको मागि खाने दान बाट पोशित भिक्शु हुन्छ ११. आज को २१ सौ शताब्दि मा पनि मुसलमान हरु को पादरि “मुल्ला” भनेको “अनन्त शक्ति” भयेको राजनैतिक् र सैनिक शक्तिको चरम बिन्दु हो; मुल्ला नै सम्बिधान हो, मुल्ला नै कानून हो, मुल्ला नै सैनिक् र सिपाइ हो, हुकुम कर्ता हो; मुल्ला को कुरा काट्नु भनेको म्रित्यु दण्ड हो; यस्ता मुलुक हरु सन्सार मा पचासौ छन्; यो गति तिब्र रुपमा दिन ब दिन् बढि रहेछ १२. मुसलमान र क्रिस्चियन हरु को धेरै कुरा मिल्न पनि आउछ; उनिहरु पादरिको कुरा काट्ने कल्पना सम्म गर्न सक्दैनन्; मुसलमान हरु मा पादरि को कुरा काट्नु भनेको आत्महत्या हो; पादरि मुल्ला ले कसैलाइ पनि म्रित्यु दण्ड दिन सक्छ १३ मुस्लमान हरु को बढ्दो चाप ले गर्दा आजको शक्तिशालि पस्चिमि रास्ट्र हरु दिन ब दिन दक्शिण पन्थि धार्मिक हुदै गै रहेका छन; बिश्व धर्म को प्रतिस्पर्धा मा चरम शिखर मा पुगेको छ, धार्मिक हिन्शा अत्यन्त रुपले बढेको छ १४. तर बिडम्बना के भने यता नेपाल मा नेपालि हरु लाइ हिन्दु धर्मको लचिलोपना ले गर्दा आफ़्नै धर्म माथि प्रहार गरेर आफ़्नै नाश गर्दै छन्; नेपाल को समाज मा युवाको नजर मा एउटा बाहुन को के स्थान हुन्छ? “ए ए ए बाजे एता आउ त!” भनेर चोक मा बसेका अल्लारे बच्चा हरु ले उपहास गर्छन; कोहि यस्तो मान्छे नेपाल मा होला जस्ले आफ़्नो बच्चा लाइ बाहुन बाजे को पेशा मा लगाउने सपना देखेको होस्? जबकि मुसल्मान हरु को र क्रिश्चियन को पादरि को असिमित सम्मान हुन्छ १५. हिन्दु धर्म ले अरु कुनै धर्म, सम्प्रदाय को रिति रिवाज को आलोचना गर्दैन, दखल दिदैन, बाहुल्यता मा बिश्वास गर्छ; यस्को उल्टो मुसलमान र क्रिश्चियन् धर्म ले अरुधर्म लाइ आफ़्नो धर्म मा परिवर्तन गर्न् जुन सुकै पनि रणनिति अपनाउछन् १६. नेपाल को पतन को कारण बाहुन हरु भ्रस्ट हुनु, युवा पिढिमा आफ़्नो सन्स्कार प्रति आस्था नहुनु, बिदेशको नक्कल गर्नु, हिन्दु धर्म आफ़ै लचिलो हुनु र बहु सान्स्क्रितिक हुनु आदी आदी हुन् हामि हरु समय मै सचेत हुनु अति जरुरि छ; हामि ले सबभन्दा पहिला जातियता को बिदेशि ले थोपरेको कुरा सुन्नु हुदैन; काला र गोरा को भेदभाव, धनि र गरिब को भेद बाव बिदेशको कुनै पनि शक्तिसालि रास्ट्रमा आज पनि प्रचुर मात्रा मा छ, अनि यिनिहरु ले हाम्रो कुरा काट्ने? हाम्रो सन्स्क्रिति मा धार्मिक पुजारिको स्थान आध्यात्मिक सम्मन बाट सुरक्शित हुनु पर्दछ, चाहे त्यो नेवार पुजारि होस या मगर होस या धामि झाक्रि होस् या बाहुन होस्, सबै शुद्ध् आत्मा हुन् हाम्लाइ कुनै बिदेशि धर्म को शिक्श्या चाहियेको छैन; हाम्लाइ हाम्रा देवता हरु नै काफ़ि छन्, जयतु नेपाल जनजाति सस्क्रिति 12 03 2007 Mero Desh (04:16:50) : kaale dai, Don’t talk like you face. I don’t understand what you are trying to say there. You are trying to spit out just crap? 12 03 2007 Patriot (10:31:06) : This is indeed the core of what is rotten in Nepal. The people have never come so close to this and we must use this opportunity to expose and crush this disease from the country once and for all. Again we know these guys will keep evolving and tomorrow will be presented in a different light. The only way to continually check them is for all citizens, across all communities to get decent education. 12 03 2007 scoop (10:55:15) : My two paisas worth - I have nothing to say or add! I really appreciated the article, it sounds to me like the beginning of a New Nepal indeed. 12 03 2007 scoop (10:56:12) : Could’nt resist - Where is Pundit, Bhudai Pundit?
Read Full Discussion Thread for this article