Posted by: nepalean March 11, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ल हेर ह्या त के के पो हुदै रइच । यि बिर्खे जिम्माललाइ पनि के भाको हो कुन्नी । अब दादाले यसो चिया खान लाउदा कुरो सुनाका होलान नि । गाठी कमिटि त किन चाइयो र , यो सबैको साझा चौतारी हो। तर पनि म्यानिज अर्दा चाइ कुरो पर्च । यो लिस्टोको म्यानिज अर्नि चाइ दादा नै भए , म त यइ कुरो भन्चु । अन्त खेरी गोडा १०-१२ दिन पैले कस्ले हो हाम्रा नानिहरु मुखै देखाउन छोडे भन्थे, मेलाको माचोले हो कि के ले हो आजकाल त बेपत्तै भे नि , मिसलाइ था होला कि यो कुरो ?
Read Full Discussion Thread for this article