Posted by: ratamakai March 11, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
सबैलाई सन्ध्यकालीन नमस्कार । कसैलाई बिहेको हतार कसैलाइ चिलिम को स्वाद । अरुहरु त सबै झ्याप हो कि के हो कोइ पनि देखिदैनन । हाम्रो गाम तिर त जाडो गएजस्तो छ । १५ डिग्री भएछ अनि घाम पनि लगेको छ । गोतामे को घर पनि पोखरा हो कि मैले त मेसो नै पाइन । ल ल मोज गरम । अनि त्यो के जाती कमिटी मा हाम्रो बिसेलाई कबिता सेक्सन मा राख्न भुले जस्तो छ, ल ल छिटो सम्सोधन गर्नु पर्‍यो । रमाइलो गर्नु पर्छ ।
Read Full Discussion Thread for this article