Posted by: Rahuldai March 11, 2007
कबिता-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
साट्लाइट जी, टिप्पणीको लागि धन्यवाद । REIN जी तपाईंलाई एउटा सुझाब छ, तपाईंलाई मेरा रचना मन पर्दैन भने न पढे बेश हुन्छ। किन बेकारमा आफ्नी शक्ती र दिमाग खर्च गर्नु हुन्छ? कम से कम पढ्न चाहने र मन पराउने मित्रहरुमा बिष नघोल्नुस् ।
Read Full Discussion Thread for this article