Posted by: nepalean March 11, 2007
Login in to Rate this Post:
0
?
ल है सबैलाइ आइतबारे नमस्ते ।
हो त २ बर्ष पनि पुगेको छैन , चौतारीले स्वर्ण महोत्शब मनाउने बेला भएछ । तर किन हो २-४ दिन चौतारीमा मान्छे हरु पातलो पातलो पो देख्छु ? ल है आउदै गरम, माया लाउदै गरम ।
जय नेपाल
@#*%@!&