Posted by: Amazing March 11, 2007
Login in to Rate this Post:
0
?
आज धेरै समयपछि चौतारिमा आउन मन लाग्यो, पुराना दौतरिहरु सबैलाइ जदौ है, आज मेरो मुड अलि खराब छ,
एउटा गित गाउन मन लाग्यो
"यो मायालाइ सम्झिन्छु रातिमा
दुखछ मन हिर्काउछु छातिमा"