Posted by: Rahuldai March 10, 2007
कबिता-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
हावा चल्यो, तर पात हल्लिएन । दिन बद्ल्यो तर रात बाद्लिएन । कति रात मधुहोसमा होस हराएं बोटल् बद्लियो मात बद्लिएन। न सोध्नु थियो बिगत्,सोधें मैले एकै खाट्मा नि घात बद्लिएन। जान्छु भन्नेलाई के रोक्नु मैले बिदाइमा तिम्रो यो हात हल्लिएन। हावा चल्यो, तर पात हल्लिएन । दिन बद्ल्यो तर रात बाद्लिएन ।
Read Full Discussion Thread for this article