Posted by: pire March 10, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
नेपेब्रो, (ने२३पे हैन, मुद्दा हाल्नुस हो नाम प्रोपर्टि राइटको लागि। धेरै नेपे देख्याछु ह्याँ) तपाईलाई यौटा सल्ला, त्यो टन्न संस्कृत राखेर किन लेख्या'नि? सबैलाई आउँछकि क्या हो तेस्तो घाघ वर्डहरु? कडाकडा वर्ड युज गर्ने मा बामपार्टीहरु सबभन्दा अगाडि छन अझ, जति सुकै संस्कृत को बिरोध गरेपनि। अनि, यो कमेन्टको अर्थ त्यो याक्टिविस्ट भन्या पर्मेन्द्रजी त हो। म त वहाँको रेगुलर पाठक हो। चाहे पत्याउनुस, चाहे नपत्याउनुस, भोलि मधेस छुट्टै राज्य (प्रदेस) भयो भने सबभन्दा पहिले पर्मेन्द्रलाई झुण्ड्याउछन, किन भन्दा वहाँ जस्तो तर्क गर्ने डेमोक्र्याट मान्छे अरु जिद्दिवाल मधेसिले मन पराउँदैनन। आफु भन्दा जान्ने मान्छे हामीलाई किन चाहियो भन्ने छ त्याँ पनि। अब मधेसको समस्याबारे तपाईले लेखेको कुरोमा पुर्ण सहमत। दुइ तिनजना सोर्‍ह बर्षे ठिटाहरुलाई पानि चढ्याछ, स्वतन्त्र, मिथिलाञ्चल भन्दै हिड्याछन। कौन सा इण्डियनले यिनलाई मिथिलाञ्चल दिन्छ? हामीसँग मिलेर बस्न नसक्ने के अरु सँग मिलेर बस्न सक्छन? त्यै भएर इण्डियन दुताबासले समेत बाल दियाछैन यिनलाई। सिटौलाको मेजर प्रोटेक्टर माओबादि र भारतिय दुतावास रे अहिले, थाहै छ होला।प्लिज हामीलाई भारतको एक भाग बनाउ भन्दै रिक्वेस्ट गर्न गएर यिनलाई के इज्जत छ? नेपाल र भारत दुबैले देश दुइ भए पनि आफ्ना जनता नबाँडिउन भनेर नै यो भिसा र पासपोर्ट नचाहिने सिस्टम राखेको हो, यतिले नि नपुग्ने भए हतियारै उठाउन पर्छ,साथीहरु। अनि एउटा कुरो नोट गर्नु भो, मधेसीहरु धेरै जस्तो बुरुक्क उफ्रने हरु बाहुन नै हो। झा, मिश्र हरु। अनि छेत्री यादवहरु। उनीहरुलाई नेपालले चाहिँ अहिल्यै एकै चोटिमा चुनाबै नगराई फेडरल सिस्टम बनाएर तिनलाई फोकटिया पार्लियामेन्टमा सिट दिएर, अझ राज्य दिएर छोटे राजा बनाइदिन पर्ने रे। अनि तिनैलाई राज्य त दिम्ला, तर मधेसी दलित र महिलाहरुको बारेमा के गर्छौ भन्दा 'यो हाम्रो समस्या हो, हामी नै समाधान गर्छौ' भन्छन। एक बचन बोल्न तयार छैनन उनीहरु आफुले दबाएका मान्छेहरुको बारेमा।माफी माग्न तयार छैन, दहेज प्रथा बिरुद्ध बोल्न तयार छैनन। त्यहि भएर ज्वाला सिंले अब 'दलित भर्सस हाइ कास्ट' पोलिटिक्स गर्न लाग्दैछ। उसको ग्रुपमा हाई कास्ट मधेसीहरु छैनन, मातृकाले त पाए खाउँला गरेको छ नै। सरकारले बाल गनिराख्या छैन। राजनीति पनि उसको तेस्तै हो। अनि त्यहि भएर आजकल उसले हाई कास्ट मधेसीलाई तारो बनाएर दलित पोलिटिक्स गर्न लाग्दैछ। त्यसैले तपाइले हेर्नु भो भने उसले मारेका धेरै जसो मान्छे हाई कास्ट मधेसि छन, र उ सरकारले बार्तामा बोलाए आउन खुट्टा उचालेर बसेको छ, फोरम र अरु हाईकास्ट मधेसीलाई माइनस गर्न। मधेसको पोलिटिक्स त झन बिचित्रको पो छ बाबै।
Read Full Discussion Thread for this article