Posted by: Free H1B March 10, 2007
Prachanda ka guf haru
Login in to Rate this Post:     0       ?        
बिधान ब्रो, हामी नेपालीहरुको यही बानी त नराम्रो, अरुको कुरोलाई घुमाई-फिराई जे पायो तेहि बोल्ने। हराई दिए र खोसे मा त म आकाश जमिन भिन्नता देख्छु, तिमीलाई कस्तो लाग्छ कुन्नि। जनावर र बच्चाले पनि हथियार खोस्दा रहेछन भन्ने यही साझा म सुन्नु पर्‍यो।
Read Full Discussion Thread for this article