Posted by: broad_line March 9, 2007
register.com.np ko yaklauti
Login in to Rate this Post:     0       ?        
साथीहरु हामीले benionline .com.np वेवसाइट चलाएका छौं । हाम्रो होस्टङ सर्वरमा समस्या आएकोले होस्ट चेन्ज गरेर ra resigter.com.np मा domain modify गर्यौ‍ . त्यहाँ DNS गल्ती टाइप भएछ र फेरि Apply गर्र्यो र 2-3 पटक फोन गरेर गल्ती भएछ भनि क्षमा पनि माग्यौं तर होस्टमास्टरले त उल्टै हामीलाई हकारे । के यस्तो गर्न मिल्छ । यदि मर्कन्टाइलले मेनटेन गर्न सक्दैन भने किन निःशुल्क डोमेन दर्ता गर्छु भन्ने । वेवसाइट एउटा संवेदनशिल कुरा होइन र । हा्म्रा कति पाठकहरु अहिले अल्मलिएका छन् । हुन त हामीले अहिले www.cyberbeni.com डोमेन चेन्ज गरेका छौं तर पनि हाम्रा पाठकहरु लाई नयाँ डोमेन थाहा नभएकोमा समस्या आएको छ । साथीहरु यस्तो गर्नु उचित हो कि होइन?
Read Full Discussion Thread for this article