Posted by: gwanche March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हा हा हा........... मिस दिदी नमस्ते गरें है,........... हा हा हा, कस्तो हँसाउन सकेको तपाईंले,पुल्तिकको कुरा गरो भुने उताआ पिरो मुन्छे आर यता नि हसाउछन रे हा हा हा.......... । तर पुल्तिक मै हाँस्ने र भुन्या........... चौतारीमा त हाँस्न हँसाउनको लागि अरु नै धेरै टपिक छैनन र भुन्या ? पुल्तिकको कुरा त हाँसउठ्दो हैन खै के खै के अस्तो हुन्छ भुन्या, जती अरे नि नबुझ्ने, पुल्तिक भाशन ठोक्न त अरु गाम्हरु छँदैछन अस्तो मानिछु क्यारे मुइले त!
Read Full Discussion Thread for this article