Posted by: chanaa_tarkaari March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
एsssss लु जा, नेप्चेआ जाँचाआ कुरो त मिसलाइ सप्पै था रैछ । क्यार्छस हो नेप्चे? चिट अरेर जाँचाँ खुबै लेखेनि मिसआ हाता'ट लम्बर पाउलास के? तै के तै के, हाउँरो नेप्चे अउरिका जाने भे दिनोस्न त मिस झोलिभरी लम्बर । अउरिकन सारी मात्तै हैन मगमग बास्ना आउने स्यान्टा नि ल्याइदेलान नि । नेप्चेआ मन फराकिलो छ के अरुअस्तो हैन । हाउँरो मिस नि के जाति एउपल्ट खुपै बाझ्याथो रे नि पल्लो गाममा, ह्याँ चौतारियाँ नबाझि पुलटिक अरे हुन्थो के रे, पुलटिक भनेकै बाझ्नलाइ हो रेन्तनि । उता ठुल्दाइ नि भासन अर्न जम्जमा'र बस्याछन, आर्काआ भासनमात्तै कति सुन्नु मेरो नि सुनिद्याओ न भन्दैछन चिलिम तानेर ।
Read Full Discussion Thread for this article