Posted by: miss_ me March 9, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
:) धन्यवाद भन्दा अर्को शब्द भेटिन जिम्माल बा चित्रेभाइ अनि राहुलदा । गौतमजीकै धागो ले मलाइ यहाँ मे रो गनथन टाँस्न प्रेरित गरेको हो ।अनि भउतेजीको गजल त मैले मात्रै हैन घरमा भाको मान्छेलै पनि देखाउने गर्छु म -असाध्यै मनपर्छ नेपेदाजु, निकै आभारी भए। हजुरले दिएको शब्दले म नै नि:शब्द भए। के लेखु के लेखू जस्तो के गरु के गरु जस्तो , नाक नि बढिरा'जस्तो अनि मैले नाक छामीहेरे तर नाक चै उहिनेर टुसुक्क बसिरा रे'छ :) निकै खुशी लाग्यो मेरो गनथन हजुरकोलागि प्रिय हुन्छन भन्ने था पाएर
Read Full Discussion Thread for this article