Posted by: world_map March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, म रिसाको होइन। चिलिम तान्ने मेरो बानी छैन फेरी, बालककालमा एक सर्को तानेर टेस्ट गर्दा यस्तो तारा देखें कि त्यो बेला देखि दोस्रो सर्को नतान्ने अठोट गरेको छु। :P नानु जी, कथा लेख्ने भन्या हो तर न प्लट आउँछ दिमागमा, न अक्षर आउँछ औंलामा, अब केही दिन यसो सोच्छु, अनि फुर्यो भने लेख्म्ला अवश्य। ग्वाँचे, ठीकै छ मेरो, परदेश त सँधै परदेशमै हो नि। ठाम मात्र यस्सो चेन्ज गर्न ला'को हो। स्वदेशमा बस्ने भाग्य कहिले उदाउने हो खै! ल भोलि विकेन्ड मनाउन पबमा जाम् नि त। ;)
Read Full Discussion Thread for this article