Posted by: Rahuldai March 9, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
बिर्खे, गोतामे, भउते आदिले कसरी तकडा लेख्छन भनेको त बल्ल थाहा पाएं । मास्टर्नी नानी ले सिकाएको पो रहेछन्, आफु पर्‍यो नयाँ विद्यार्थी, सिक्दै जाम्, कुनै दिन हाम्रो पनि अच्छा सबिता बन्ने छ> मिस् , बेजोड को कबिता, सलाम छ ।
Read Full Discussion Thread for this article