Posted by: hetterika!! March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
लौ यो त न्यूरोडको पीपलको बोट जस्तो पो हुन लाच, ठुलाबडा जम्मा भएर पोल्टिउसका कुरा पो गर्न थालेचन, म:म: खाने कुरो चलिरा बेलामा खान पाइन्छ कि भनेर छिरेको त। फेरी नमस्ते गरें है,
Read Full Discussion Thread for this article