Posted by: Birkhe_Maila March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
मलाई सन्चै छ भन्नु परो चित्रे, चाइन्जो अलि गर्मु लाउन थालो के रे यताहुँदि तेसइले नलिखुट्टोको बेथा अलि मत्थर भा' झैँ मानिछु! लु चतुरे ( chanaa_tarkaari ) नि आएछ। के के फलाकेओ हो कुरो बुझे मरिजाम्! राउनितिआँ पुल्टिस घुसा'र बोल्या अस्तो छ , म बुडोले चाइन्जो कसरि बुझ्नु?
Read Full Discussion Thread for this article